ताजा
बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||    माथिल्लो डोल्पामा ईलाका प्रशासन राख्ने तयारी  ||   
शनिबार , जेठ ४, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ। नियमित दिनचर्यामा सानो बदलाव प्रगतिमा सहायक हुनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। अरुको झैँ झगडामा नपर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। प्रेम र सन्तानसँग सम्बन्धमा सुधार आउनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययनमा प्रगति हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। सकारात्मक सोचमा रहँदा सबै काम सहज हुनेछन्। व्यापार व्यवसायमा मातापिताको पूरा सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वित्तिय वा सहकारी क्षेत्रका नँया अनुबन्धनहरूमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वैदेशिक भ्रमणको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक क्षेत्रमा विकास हुनुका साथै नयाँ कार्य प्रारम्भको लागि पनि उचित समय रहेको छ। स्वास्थ्यमा सन्तुलित आहारको सेवन गर्नुहोस्। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा माननीय जनहरूको सहयोग मिल्नेछ। पुरानो कमजोरीलाई सुधार्दै अगाडि बढ्न सकिनेछ। नँया कार्य हात लाग्ला। नयाँ पहिरनले सौन्दर्यमा निखार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन वा यात्राको लागि उपयुक्त समय रहेको छ। व्यापार व्यवसायमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। मनमा चञ्चलता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पराक्रम बढ्नुको साथै कार्यक्षेत्रमा उत्साह जाग्नेछ। नयाँ कार्यतर्फ प्रवृत्त भइएला। पायक स्थानमा यात्राका योग छन्। रोकिएका अपूर्ण कामहरू पूर्ण हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने छ। दाम्पत्य जीवनमा रमाउने समय रहेको छ।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रियान्वित हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यावसायिक क्षेत्रमा जोखिमको निर्णय लिनदेखि बच्नुहोस्। समय अनुरूप कार्य गर्ने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा विविध वाधाहरूले कार्य सम्पादन हुन समय लाग्नेछ। आफ्नो आत्मचिन्तनको लागि समय निकाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य प्रारम्भ गर्दा दिनचर्यामा बदलाव हुनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ।नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी मिल्नेछ। वाहन मा खर्चका योग छन्। यात्रा गर्नुभन्दा पहिला वाहन चेक अवश्य गरौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

 

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP