ताजा
खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||   
शनिबार , जेठ ४, २०८२

सुर्खेत:सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको छ। प्रहरीका अनुसार शनिबार बेलुका झगडाको क्रममा खत्रीले ढुंगाले प्रेमाको टाउकोमा प्रहार गरेका थिए।

हत्या पछि घटनालाई आत्महत्याजस्तो देखाउन उनले प्रेमाको घाँटी सलले बेरेर खोल्सामा फालेका थिए।

दर्शन नेपाली सेनामा कार्यरत छन् र अन्य महिलासँगको सम्बन्धका कारण श्रीमान-श्रीमतीबीचको विवाद झनझन चर्कँदै गएको थियो। पाँच वर्षदेखि चलेको विवाद अन्ततः हत्यामा परिणत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।हाल प्रेमा ओलीको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने दर्शन प्रहरी नियन्त्रणमा छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP