ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

राम न्यौपाने/डोल्पा: डोल्पाको उत्तरी चिनियाँ सीमावर्ती क्षेत्रमा पर्ने माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।भौगोलिक हिसाबमा जिल्लाकै विकट क्षेत्र मानिने उक्त क्षेत्रमा सरकारले इलाका प्रशासन कार्यालय तयारी गरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका-१ मा कार्यालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् ।

प्रजिअ महतले भने, ‘उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय राख्ने विषयमा गृह मन्त्रालयबाट विवरण माग गरिएको थियो, माग भए बमोजिमका सबै विवरण भरेर पठाइसकेका छौं ।’

इलाका प्रशासन कार्यालय स्थापना भएपछि डोल्पो बुद्ध, शे– फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकहरू लाभान्वित हुने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP