ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बगर बजारमा एम्बुलेन्स दुर्घटना भएको छ । मंगलबार बिहान क्याम्पस रोडमा आठबिसकोट नगर अस्पतालको रा १ झ १५५ नम्वरको एम्बुलेन्स सडकमै पल्टिएर दुर्घटना भएको हो ।

क्याम्पस रोड र सुन्दरपानी जाने बिचसडकमा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन्।  प्राप्त जानकारी अनुसार उक्त एम्बुलेन्स सोही वडामा रहेको बब्लु ग्यारेज लाई भाडामा दिइएको थियो । एम्बुलेन्स भाडामा दिँदा व्यक्तिले मनपरी तरिकाले चलाउँदा बिरामीहरु मारमा पर्दै आएका छन्।

सोही ग्यारेजका मिस्तिरीले चलाएको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको आठबिसकोट प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्सको  सिसा, झ्याल फुटेको र सिट समेत भाँचिएर  क्षतिग्रस्त बनेको बताईएको छ । लामो समय देखी नगरपालिकाले बिरामी बोक्ने एम्बुलेन्स व्यक्तिलाई भाडामा दिदै आएको छ ।

उज्यालो पाटी देखि साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP