ताजा
सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||   
शनिबार , जेठ ४, २०८२

सुर्खेत:नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख  २९ र ३० गते हुँदैछ ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्मेलन हुने भएको छ।

सम्मेलनको तयारी भव्य रुपमा भइरहेको कर्णाली प्रदेश समितिका  अध्यक्ष्य शोभाराम भण्डारीले बताए ।

वाईसीएल कर्णाली प्रदेश समितिले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका ७१८ वटै स्तरबाट १/१ जना प्रतिनिधि हरु छनोट भइसकेको र ९९ सदस्यीय सम्मेलन आयोजक समिति सहित कुल ८१७ प्रतिनिधि रहने योङ कम्युनिष्ट नेपाल कर्णाली प्रदेश समितिले जानकारी दिएको छ।

कर्णालीका ७९ वटै स्थानीय तहबाट  सयौं संख्यामा प्रतिनिधि, परिवेक्षक र स्वयंसेवकको उपस्थिति रहने भण्डारीले जानकारी दिए ।कर्णाली प्रदेश समितिको प्रथम ऐतिहासिक सम्मेलनको पूर्व प्रधानमन्त्री तथा अधक्ष्य प्रचण्डले यही वैशाख २९ गते दिउँसो १२ बजे वीरेन्द्रनगर ६ पिपलचौतारा सुर्खेतमा गर्नेछन्। त्यस्तै, वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन जेठ १७, १८ र १८ गते हुँदैछ ।

सम्मेलनले वाईसिएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने आगामी नीति तथा कार्यक्रम पारित गर्ने र राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि प्रबेक्षको छनोट गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP