वीरेन्द्रनगर #गुल्मोहर #मोहनमायाढकाल #सुर्खेत
गुलमोहरले आकर्षणको केन्द्र बन्यो वीरेन्द्रनगर
सुर्खेत:- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यति बेला गुलमोहर फूलले झकिझकाउ बनेको छ। ढकमक्क फुलेका गुलमोहरका रुखहरू अहिले सामाजिक सञ्जालदेखि सडक छेउसम्म चर्चा र आकर्षणको केन्द्र