डोल्पा
माथिल्लो डोल्पाका घर–घरमा चिनियाँ मोटरसाइकल, चिनियाँ सवारीसाधनले सहज बन्दै दैनिकी
डोल्पा: सडक सञ्जाल नपुगेको उपल्लो डोल्पामा चिनियाँ मोटरसाइकलको प्रयोगले स्थानीयको दैनिकी सहज बनाएको छ। डोल्पालाई तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा विभाजन गरिएको छ।