डोल्पा #नेपालप्रहरी
यार्सागुम्बा संकलनको समयमा नेतृत्व विहिन प्रहरी कार्यालय, सुरक्षामा थप चुनौती
डोल्पा —हिमाली जिल्ला डोल्पाको जिल्ला प्रहरी कार्यालय केही दिन देखि नेतृत्व विहिन छ। भर्खरै मात्रै डोल्पामा कार्यभार सम्हालेका प्रहरी नायब उपरीक्षक ( डिएसपी) डा. हेमबहादुर