डोल्पा #यार्सा #परिचयपत्र
डोल्पाका यार्सापाटनमा प्रवेश गर्न परिचय खुल्ने कागजात अनिवार्य
डोल्पा – हिमाली जिल्ला डोल्पाका विभिन्न यार्सा पाटनहरुमा यार्सागुम्बा संकलनका लागि प्रवेश गर्न पूर्व आफ्नो परिचय खुल्ने कागजात अनिवार्य देखाउनु पर्ने छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको